Events

चण्डेश्वरी साकोस अवलोकन भ्रमण

2025-03-14

बनेपा

सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने क्रममा मिति ः २०८१ चैत्र १ गते शुत्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था बनेपामा हेटौडा स्थीत चौघडा बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । चौघडा साकोसका अध्यक्ष बिजय कुमार श्रेष्ठज्युको नेतृत्व को ३५ जना टोली सदस्यज्यूहरु मार्फत चण्डेश्वरी साकोस अवलोकन सम्पन्न भएको हो ।